विद्युत प्राधिकरणले सस्तोमा भारतलाई बेच्न र महंगोमा किन्न लाईन काट्यो : नेता बाँस्कोटा

काठमाडौँ, १२ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद गोकुल बाँस्कोटाले नेपाल विद्युत प्राधिकरणले नक्कली नाफा देखाउन उद्योगको लार्यन काट्ने कार्य खेदजनक रहेको बताउनुभएको छ । २७ अर्ब रुपैंया उद्योगीबाट विद्युत महशुल उठाउन बाँकी रहेको भन्दै उद्योगको लाईन काट्ने कार्य गरिरहेको छ । प्राधिकरणले करिव ६० वटा उद्योगले विद्युत महशुल वुझाउन बाँकी…