ग्रीनल्यान्ड कब्जाको विरोध गर्ने देशलाई १० प्रतिशत ट्यारिफ लाग्ने ट्रम्पको घोषणा

एजेन्सी, ३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सामाजिक सञ्जाल पोस्टमार्फत अर्को महिनादेखि डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड र फिनल्यान्डबाट अमेरिका आयात गरिने सामानहरूमा १० प्रतिशत आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन् । उनले आगामी जुन १ देखि यो ट्यारिफ बढाएर २५ प्रतिशत पुर्‍याइने समेत बताएका छन् । ट्रम्पका अनुसार, ग्रीनल्यान्डको पूर्ण खरिदबारे…