काठमाडौँ, ३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्नुभएको छ । ‘स्ट्रेट अफ हर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै ट्रम्पले रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको सङ्केत दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसलमार्फत नक्सा सार्वजनिक गर्नुभएको हो । ‘स्ट्रेट…