एजेन्सी, २० फागुन । अमेरिकामा शक्तिशाली तुफान (टोर्नाडो)का कारणले कम्तीमा २३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार साेमबार बिहान संयुक्त राज्य अमेरिकाकाे ली काउन्टीमा टोर्नाडोका कारण केही बालबालिकासहित कम्तीमा २३ जनाको ज्यान गएको र सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ । त्यहाँका राष्ट्रिय माैसम विभागका अनुसार टोर्नाडो करिब एक किलोमिटर फराकिलाे बाटो बनाउँदै १ सय ६५ माइल…