सिरिया विस्फोटमा ६० को मृत्यु

दमासकस, १३ फागुन । सिरियाको उत्तरी सहर अलबाब नजिकै भएको आत्मघाती बम हमलामा परी शुक्रबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । इस्लामिक स्टेट आइएसआतङ्ककारी समुृहले गरेको यस आक्रमणमा सिरियाली विद्रोहीको प्रभाव क्षेत्रलाई लक्षित गरिएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्’ले जनाएको छ । यस आक्रमणमा परी मृत्यु हुनेमध्ये अधिकांश सिरियाली विद्रोही परेका उक्त मानव अधिकारवादी…