खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी

एजेन्सी, ३० पौष । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी दिएको छ । डब्ल्यूएफपीका कार्यकारी निर्देशक सिन्डी म्याककेनले ३१ करोड ८० लाखभन्दा धेरै मानिसले खाद्य असुरक्षाको गम्भीर समस्याको सामना गरिरहेका बताउनुभएको कतार न्युज एजेन्सीले जनाएको छ । कार्यकारी निर्देशक म्याककेनले बढ्दो खाद्य सङ्कटलाई समाधान गर्न द्रुत, रणनीतिक र…