राजनीति

कांग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशन मङ्सिर १५ र १६ गते हुने



काठमाडौँ, २८ कार्तिक । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशन मङ्सिर १५ र १६ गते हुने भएको छ ।

शनिबार सो पार्टीका प्रदेश सभापति वीरबहादुर बलायरले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।