मानव बेचबिखन तथा ओसारपसारको आरोपमा ८ जना पक्राउ

काठमाडौँ, १० चैत । सिरहामा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र यौन्धन्दा कार्यमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसारलहान नगरपालिका–८ मा बस्ने दिलीप साह र उनकी श्रीमती सुनिता साहले तीन जना महिलालाई फोन सम्पर्क गरी आफ्नै घरमा बोलाएर आर्थिक प्रलोभनमा पारी यौनधन्दामा लगाएको आरोपमा पक्राउ…