श्रीमतीको हत्या गरेर श्रीमान् फरार

काठमाडौँ, २४ फागुन । धनगढीमा श्रीमतीको हत्या गरेर एक व्यक्ति फरार भएका छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-७ को देवहरियामा शनिबार राति ३० वर्षीय सरस्वती अवस्थी जोशीको हत्या भएको हो । जोशीको राति घरमै श्रीमान् डम्मराज जोशीले हत्या गरेको खुलेको छ । टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा जोशी घरमै मृत भेटिएकी थिइन् । पूर्वशिक्षकसमेत…