यी हुन् रास्वपाले आयोगमा सिफारिस गरेका ५७ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौँ, २ चैत । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको पनि टुंगो लगाएको छ । रास्वपाको सचिवालय बैठकले आइतबार टुंगो लगाएर नाम निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन ।  रास्वपाले विभिन्न कलस्टरबाट ४८ महिला र ९ जना पुरुष गरी ५७ जनाको सूची आयोगमा सिफारिस…