विपद् व्यवस्थापनमा नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने गृहमन्त्रीको भनाइ

काठमाडौँ, २८ जेठ । सरकारले विपद् व्यवस्थापनमा नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने बताएको छ । आज बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने योजना मन्त्रालयको रहेको बताएका हुन् ।  उनले अब २०० केजीसम्म बोक्ने हेभी लिफ्टिङ ड्रोन खरिदको प्रक्रियामा मन्त्रालय…